नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
लाप्चानेप्रिती, रामेछाप


  परिचय

 रामेछाप जिल्लाकाे उत्तरी  भेगमा रहेका साविकका ८ वटा गाविसहरू गुम्देल, बाम्ती-भण्डार, कुवुकास्थली, प्रिति, गुप्तेश्वर, भुजी, चुचुरे र ठाेसे हालकाे उमाकुण्ड गाउपालिकाका सवै वडाहरू र गाेकुलगंगा गाउपालिकाका वडा नं १ र २ मा वसाेवास गर्ने जनतालाइ सहज रूपमा नेपाली नागरिकताकाे प्रमाण पत्र तथा राहदानीकाे सेवा प्रदान गर्न मिति २०७३/०४/२७ मा इलाका प्रशासन कार्यालय लाप्चाने, प्रिति २०७३ प्रिति गाविसकाे लाप्चानेमा स्थापना भयाे ।

  • घुम्ती शिविर सम्वन्धमा २०७५-२-२२

    जिल्ला प्रशासन कार्यालय रामेछापकाे अायाेजनामा मिति २०७५ जेष्ठ २१ र २२ गते  यस इलाका प्रशासन कार्यालय अन्तर्गत पर्ने उमाकुण्ड गाउपालिकाकाे च्यादलुमा एकिकृत घुम्ती शिविर सम्पन्न ।

  • राहदानी २०७५-२-१

    जिल्ला प्रशासन कार्यालय रामेछापमा पेश भएकाे बैशाख मसान्त सम्मकाे MRP फर्मकाे राहदानी प्रिन्ट भएर अाइसकेकाे छ ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय